Thursday, January 7, 2010

राष्ट्रिय गान

महलभित्र प्रपन्चको जाल रच्न पाइन्न राजन्,
अत्तिविधी बढ्दा हाम्ले मुखमा पट्टी लाइन्न राजन्,
रानो बन्न कर्मीको'नी पाउनु पर्छ समर्थन,
तिमीलाई शीरमा राखी देशको गीत गाइन्न राजन् ।

-लालिगुराँस क्रान्ति,०६२/०६३

No comments: