Friday, April 26, 2013

हाम्रो सम्बन्धको विज्ञान


प्रेमको विकरमा,
तिमी र म,
पानी भएर बाँच्न सक्दैनौं भने,
ठिकै छ
तिमी हाइड्रोजन भएरै बाँचिराख,
म अक्सिजन भएरै बाँच्नेछु ... 
- सफल घिमिरे
एकान्तकुना, ललितपुर 

No comments: