Sunday, November 9, 2014

[भिडियो] मुक्तक: युवा | सफल घिमिरे


युवा


-सफल  घिमिरे

रुकुममा वर्ल्ड ट्रेड सेन्टर, हुम्लामा आइफल टावर बनाइन्छ,
जाजरकोटमा स्पेस स्टेसन, अनि जुम्लामा ओसन पार्क खुलाइन्छ,
नसोच्नुस् यी सब कुरा सपनामा मात्र पाइन्छ,
यिनलाई विपना बनाउन सिंहदरबारमा युवा चाहिन्छ ।

-पोखरा, २०६४

No comments: